चेल्सीमाथि आर्सनलको रोमाञ्चक जित

काठमाडौँ। आर्सनलले लिगकपको पहिलो लेगको सेमिफाइनलमा बुधबार चेल्सीलाई ३–२ ले हराएको छ । यो जित हात पार्दै फाइनल प्रवेशको नजिक पुगेको छ। चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा खेलको सातौं मिनेटमा नै आर्सनलले बेन ह्वाइटको गोलबाट अग्रता लिएको थियो। ४९ औं मिनेटमा भिक्टर ग्योकेरेसले गोल थप्दै आर्सनलको अग्रता दोब्बर पारे। त्यस्तै, ५७ औं मिनेटमा अलेजान्ड्रो गर्नाचोले […]