मेन्छियाम हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

मेन्छियाम हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्कासन प्रक्रिया अघि बढाउन निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । यस सम्बन्धमा मेन्छियाम हाइड्रोपावर लिमिटेड र एनआईसी एशिया क्यापिटल लिमिटेडबीच दुईपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार मेन्छियाम हाइड्रोपावर लिमिटेडले हाल कायम चुक्ता पूँजीको १ः१ अनुपातमा प्रतिकित्ता रु. १०० अंकित मूल्यका ५४ लाख […]