निर्वाचन सुरक्षाका लागि आजबाट सेना परिचालन

काठमाडौं ।  फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षा व्यवस्थाअन्तर्गत नेपाली सेना बुधबारदेखि मैदानमा उत्रिएको छ। एकीकृत निर्वाचन सुरक्षा योजना अनुसार सेना आजैबाट देशभर परिचालित भएको हो। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ सैनिक परिचालन गरिएका छन्। आवश्यकताका आधारमा नियमित तथा संयुक्त गस्ती सञ्चालन गरिनेछ भने […]