आजको मौसम पूर्वानुमानः तराईमा हुस्सुको प्रभाव कायमै

काठमाडौं – आज पनि तराईका केही भागमा हुस्सु निरन्तर देखिने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायुको आंशिक प्रभावले चिसो हावा चल्नेछ। अहिले भने कोशी प्रदेश, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली भएको छ। तराईमा हुस्सु लागेको छ भने पहाड र हिमाली भागमा मौसम सफा छ। महाशाखाका अनुसार दिउँसो […]