बैंकहरूको पोर्टफोलियो रिभ्यू: प्रतिवेदनमा कैफियत नै कैफियत, स्पष्टीकरण माग्दै हाउल्यादर

नेपाली बैंकिङ क्षेत्रभित्र लामो समयदेखि गुपचुप रहेका गम्भीर वित्तीय समस्याहरूलाई सतहमा ल्याउने उद्देश्यका साथ राष्ट्र बैंकले अघि बढाएको १० ठूला वाणिज्य बैंकहरूको ‘लोन पोर्टफोलियो रिभ्यू’ (कर्जा गुणस्तर परीक्षण) अहिले निर्णायक मोडमा पुगेको छ । बंगलादेशी कम्पनी हाउल्यादर युनुस एन्ड कम्पनीले सञ्चालन गरेको यो बृहत् परीक्षणले नेपाली वित्तीय प्रणालीको कमजोर जग र जोखिमपूर्ण अभ्यासहरूलाई सतहमा ल्याएको […]