यस्ता छन् कांग्रेस कार्यसम्पादन समितिका निर्णयहरू

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनको औचित्य सम्पन्न भएको निष्कर्ष निकालेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबारको बैठकपछि बैठकका निर्णयहरू प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बैठक निर्णय सार्वजनिक गर्न जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘१५औँ महाधिवेशनको कार्यतालिका बमोजिम आवश्यक प्रकृया अघि बढिसकेको […]