काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्वतको कुश्मामा ज्येष्ठ नागरिकका लागि भवन निर्माण गर्दा भ्रष्टाचार गरेको आरोपमा चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। मुद्दा दायर भएकामा कुश्मा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङ, लेखा अधिकृत कृष्णप्रसाद शर्मा, इन्जिनियर आशिष शाक्य र मल्ल कन्स्ट्रक्सन सप्लायर्स प्रालिका सञ्चालक लालबहादुर मल्ल छन्। मल्ल कन्स्ट्रक्सन कम्पनीलाई समेत […]