बैंक तथा वित्तीय संस्थाले ‘क्रेडिट रेटिङ’ आधारमा जोखिम भार निर्धारण गर्नुपर्ने

२९ मंसिर, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ग्राहकको 'क्रेडिट रेटिङ स्कोर' का आधारमा जोखिम भार निर्धारण गर्नुपर्ने भएको छ । केन्द्रीय बैंकले ‘रेटिङ स्कोर’ का आधारमा सार्वजनिक संस्थाहरूको जोखिम भार कायम गर्नुपर्ने व्यवस्था गरेको हो …