स्पेनको राहदानी समस्यामा परराष्ट्र मन्त्रालय जानकार, समाधानका लागि गृहकार्य सुरु

१८ माघ, बार्सिलोना । स्पेनमा नेपाली नागरिकलाई राहदानी बनाउने क्रममा देखिएको समस्याबारे परराष्ट्र मन्त्रालय जानकार रहेको जनाएको छ । मन्त्रालयले यसको समाधानका लागि आवश्यक समन्वय र गृहकार्य प्राथमिकताका साथ अघि बढाइरहेको बताएको छ । अनलाइनखबरसँग कुरा गर्दै …