कर्णालीमा कोरोना : आज शून्य मृत्युदर

कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट आज कर्णालीमा कसैले पनि ज्यान गुमाएको छैन् । दैनिक कुनै न कुनै कोरोनाका बिरामीले ज्यान गुमाउने गरेपनि पछिल्लो समय कर्णालीमा मृत्यु दरमा कमी आएको हो । बुधबार कोरोनाका कारण प्रदेशमा दुई जनाले ज्यान गुमाएका थिए । प्रदेशमा हालसम्म मृत्यु हुनेको संख्या ३२९ पुगेको छ । यस्तै बुधबार र आज प्रदेशमा संक्रमितको संख्या पुनः बढेको छ । असार पहिलो सातादेखि दैनिक कोरोना संक्रमित हुने भन्दा डिस्चार्ज हुनेको संख्या बढेको थियो । बुधबार जम्मा ३५ जनाले कोरोना जितेर डिस्च

सम्बन्धित सामग्री

कर्णालीमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

कोरोना भाइरस (कोभिड–१९)का कारण कर्णालीमा आज ३ जनाको मृत्यु भएको छ । विगत केही दिन अघिदेखि शून्य मृत्युदर रहेको कर्णालीमा आज पुनः तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने जुम्ला, रुकुम पश्चिम र सुर्खेतमा १/१ जना रहेका छन् । योसँगै प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको जम्मा संख्या ३३५ पुगेको छ । यस्तै आज प्रदेशभर  ६१ जना नयाँ संक्रमित थपिएका छन् । ८६ जनामा गरिएको आरटी–पीसिआर विधिको परीक्षणबाट २८ जना र १८२ जनामा गरिएको एन्टिजेन विधिको परीक्षणबाट ३३ जनामा कोरोना संक्रमण पु

कर्णालीमा थप ५३० जनाले जिते कोरोना, थप ६ जनाको मृत्यु

कर्णालीमा आज एकैदिन थप ५३० जनाले कोरोना भाइरस (कोभिड–१९) लाई जितेर डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा कोरोना जित्नेको संख्या १७ हजार ८ सय ५२ पुगेको छ । यस्तै आज थप २९८ जनालाई कोरोना पुष्टि भएको छ । २९४ जनामा गरिएको आरटी पीसिआर परीक्षणबाट १३५ र ५८० जनामा गरिएको एन्टिजेट विधिबाट गरिएको परीक्षणबाट १४५ जनामा कोरोना पुष्टि भएको हो । हाल सक्रिय संक्रमितको संख्या ४ हजार ९६६ रहेको छ भने आज थप २८७ जना थपिएका छन् । यस्तै आज मृत्युदर भने बढेको छ । आज एकैदिन थप ६ जनाको संक्रमणबाट मृत्यु भएको छ