पाकिस्तान : क्रिश्चियन युवालाई मृत्युदण्डको सजाय दिने घटनाले आक्रोशित

इस्लामाबाद । बहावलपुरको एक स्थानीय अदालतले २२ वर्षीय इसाई युवा नोमान मसिहलाई ईश्वरनिन्दाको आरोपमा मृत्युदण्डको सजाय सुनाउँदा पाकिस्तानभर क्रिश्चियन समुदाय र मानवअधिकारवादीहरु स्तब्ध भएको बीएनएन नेटवर्कले रिपोर्ट गरेको छ।  यस घटनाको मानवअधिकारवादीहरुले ...