तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यको भेटवार्ता

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, केही दिनअघि मात्रै नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका नेता वामदेव गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ। प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार आइतबार काठमाडौँको एक होटलमा उनीहरुबीच भेटवार्ता भएको […]

सम्बन्धित सामग्री

ओलीविरुद्ध मोर्चाबन्दी गर्ने नेता किन पुगे एकै ठाउँ ?

आइतबार तत्कालीन  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरूबीच भेटवार्ता  भएपछि फेरी बाम गठबन्धनको बन्ने हो की भनी चर्चा हुन थालेको छ । पाँच दलीय गठबन्धनमा आबद्ध दलका चार जना नेताहरू र कम्युनिष्ट एकता गराउन चाहेका बामदेव गौतमबीचको भेटले नेपाली कांग्रेस र नकपा एमाले दुवै दललाई शसंकित बनाएको छ ।

तत्कालीन नेकपा सचिवालयका बहुमत सदस्यहरुबीच छलफल

तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरु बिच आज भेटवार्ता भएको छ । बहुमत सचिवालय सदस्यहरु बिच एकताको पहल भइरहेको सन्देश प्रवाह गर्ने गरी सामूहिक रुपमा लिएको तस्विर सार्वजनिक गरिएको छ । नेता वामदेव गौतमको पहलमा, तत्कालीन नेकपाका तत्कालीन अध्यक्ष प्रचण्ड, सचिवालय सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ एक ठाउँमा भेला भएका हुन् […]

तत्कालीन नेकपाका बहुमत सदस्यको भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं– तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरूबीच भेटवार्ता भएको छ । तत्कालीन नेकपाका सचिवालय सदस्यहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठकाबीच आइतबार भेटवार्ता भएको हो । हात्तीवन स्थित एक अपार्टमेन्टमा उनीहरुबीच भेटवार्ता भएको स्रोतको भनाइ छ । माओवादी अध्यक्ष प्रचण्ड पुत्री गंगा दाहालले भेटवार्ताको तस्बिर सार्वजनिक […]

तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यबीच भेटवार्ता

काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यहरूबीच भेटवार्ता भएको छ । आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम र माओवादीका नेता  नारायणकाजी श्रेष्ठकाबीच भेटवार्ता भएको हो । यी सबै नेता...

तत्कालीन नेकपा सचिवालयका बहुमत सदस्यबीच भेट

काठमाण्डाै – तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यबीच भेटवार्ता भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियानका वामदेव गौतमबीच आज आइतवार बेलुकी भेटवार्ता भएकाे हाे । कहाँ भेटवार्ता भएकाे बारेमा भने बताइएकाे छैन भेटवार्ताका क्रममा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, चुनाव, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेससँगकाे गठबन्ध...

तत्कालीन नेकपा सचिवालयका बहुमत सदस्यहरुबीच बैठक

साविक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरूबीच भेटवार्ता भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरूबीच आइतबार साँझ ललितपुर हातिबनमा भेटवार्ता भएको हो ।भेटमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेतासहित वामदेव गौतमसमेत सहभागी भएका छन् । भेटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, झलनाथ खनाल र नेकपा एकता राष्ट्रिय अभियानका सं