पाँचथरको मिक्लाजुङ गाँउपालिका-५ कुरुम्बामा निर्माण गरिएको सामुदायिक भवन ।
प्रदेश १ सरकारको १ करोड ५१ लाख रुपैंयामा निर्माण गरिएको हो । ३ सय जना अट्ने हल सहितको यो भवनमा मिक्लाजुङ ५ को वडा कार्यलय समेत रहने छ ।
फागुनको पहिलो साता प्रदेश १ सरकारले स्थानीय तहलाई यो भवन हस्तान्तरण गर्दै छ ।