उत्तर कोरियाद्वारा सैन्य जासुस उपग्रह बनाएको दाबी

प्योङयाङ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्नो देशले पहिलो पटक सैन्य जासुस उपग्रह बनाएको दाबी गर्दै अज्ञात मितिमा त्यसलाई परीक्षण गरिने बताएका छन्। राज्य नियन्त्रित सञ्चारमाध्यमका अनुसार जासुसी उपग्रह परीक्षका निम्ति तयार छ । यसअघि प्योङयाङले गरेका क्षेप्यास्त्र र रकेट प्रक्षेपणबाट उत्तर कोरियाले अन्तरिक्षमा उपग्रहहरू पठाउन सक्ने अनुमान गरिएको थियो । विज्ञहरूले […]

सम्बन्धित सामग्री

चीनको जासुस उपग्रह बोकेको लङ मार्च रकेट ताइवानी क्षेत्रमा

चीनले  ताइवानको एयर डिफेन्स आइडेन्टिफिकेशन जोन (एडीआईजेड) मा जासुस उपग्रह बोकेको लङ मार्च रकेट प्रक्षेपण गरेको  ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले दाबी गरेको छ।  समाचारहरूका अनुसार चीनको सिचुआन प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट रकेट प्रक्षेपण गरेको हो। रकेटको उडान उचाइ, रक्षा मन्त्रालयले उल्लेख गरेको छ, वायुमण्डल भन्दा माथि भएको बताइएको छ। चीनको सरकारी पत्रिका पीपुल्स डेलीका अनुसार लङ मार्च २ डीले याओगन—३९ रिमोट सेन्सिङ स्याटेलाइटूलाई कक्षामा पठाए

‘जासुसी उपग्रह प्रक्षेपणका निम्ति तयार छ’

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्नो देशले पहिलो पटक सैन्य जासुस उपग्रह बनाएको दाबी गर्दै अज्ञात मितिमा त्यसलाई परीक्षण गरिने बताउनुभएको छ । राज्य नियन्त्रित सञ्चारमाध्यमका अनुसार जासुसी उपग्रह परीक्षका निम्ति तयार छ । यसअघि प्योङयाङले गरेका क्षेप्यास्त्र र रकेट प्रक्षेपणबाट उत्तर कोरियाले अन्तरिक्षमा उपग्रहहरू पठाउनसक्ने अनुमान गरिएको थियो । विज्ञहरूले भने जासुसीका […]