स्मार्टफोनमा सेक्योरिटीका लागि हामी प्राय पासवर्ड तथा फिंगरप्रिन्ट लकको प्रयोग गर्दछौं । यसमध्ये फोनका डाटा सुरक्षित राख्नका लागि फिंगरप्रिन्ट लकलाई सबैभन्दा सुरक्षित तरिका मानिन्छ । यद्यपि फिंगरप्रिन्टबाट फोनलाई सबैभन्दा छिटो र सजिलोसँग अनलक पनि गर्न सकिन्छ तथापि कहिलेकाहीँ फोनको स्रक्रिनमा आफ्नो फिंगरप्रिन्ट राख्दा पनि काम नगर्ने समस्या आउँदछ । स्मार्टफोनको फिंगरप्रिन्ट स्क्यानरले राम्रोसँग काम नगर्दा […]