गुल्मीमा तीनजनाको हत्या गर्ने दुई सार्वजनिक

गुल्मी :  गुल्मीमा प्रहरीले ३ जनाको हत्या गर्ने हत्यारालाई पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्लाको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा झण्डै १५ दिन पहिले बेवारिसे अवस्थामा फेला परेका ३ वटा शवको पहिचानसँगै हत्यारा सार्वजनिक गरेको हो।  जिल्ला प्रहरी कार्यालय गुल्मीले शुक्रबार पत्रकार भेटघाटको आयोजना गरेर बेवारिसे ...

सम्बन्धित सामग्री

बेलायतमा ३ जनाको हत्या, एकजना संदिग्ध व्यक्ति पक्राउ

बेलायतको नटिङगम सिटी सेन्टर क्षेत्रमा तीनजनाको हत्या भएको छ। इलेक्स्टन रोडमा दुईजना र मनडाला रोडमा अर्को एकजनाको शव भेटिएको हो। प्रहरीले यो घटनामा संलग्न रहेको अभियोगमा ३१ वर्षीय पुरुषलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ। घटनास्थलमा फोरेन्सिक टोली पुगेको छ। घटना भएको आसपासका सडक बन्द गरिएको छ भने सार्वजनिक सवारी साधन पनि बन्द…

एकै परिवारका तीनजनाको हत्या आरोपी सार्वजनिक

काठमाडौं,१९ भदौ । बेलका नगरपालिका–७ गोवाटार बस्ने एकै परिवारका तीन जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका युवकलाई आज प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले आइतबार पत्रकार सम्मेलन गरेर ४० वर्षीय नर बहादुर बस्नेतलाई सार्वजनिक गरेको हो । एकै परिवारका ३७ वर्षीय राज कुमार बस्नेत, उनकै श्रीमती ३३ वर्षीया सरिता बस्नेत र छोरा […]

उदयपुरमा एकै परिवारका तीनजनाको हत्या आरोपित सार्वजनिक

काठमाडौं । उदयपुरमा एकै परिवारका तीन जनाको विभत्स हत्या आरोपमा पक्राउ गरेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले आइतबार पत्रकार सम्मेलन गर्दै उदयपुरको बेलका नगरपालिका वडा नम्बर ७ गोवाटार मैनामैनीमा गत शुक्रबार एकै परिवारका तीन जनाको विभत्स हत्या आरोपमा पक्राउ परेका ४३ वर्षीय नरबहादुर बस्नेतलाई सार्वजनिक गरेको हो । उदयपुरको...

साझेदारी हत्या आरोपी तीनजना सार्वजनिक

काठमाडौं । आर्थिक कारोबारमा विवाद भएपछि तीनजनाको हत्या आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । हत्या गरी गाडेको आरोप लागेका तीनजनालाई प्रहरीले सार्वजनिक गरेको हो । मोरङ जिल्ला प्रहरी कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूमा सिरहाको सिरहा नगरपालिका- २१ निवासी ३१ वर्षीय अनिलकुमार मण्डल, मोरङको जहदा गाउँपालिका- ४ बस्ने दिनानाथ […]