सुर्खेत उपत्यकामा खानेपानीको चरम संकट, ४८ घण्टाको फरकमा मात्र आउँछ धारामा पानी

सुर्खेत । गर्मी मौसम सुरु भएसँगै कर्णाली प्रदेशको राजधानी सुर्खेत उपत्यकामा खानेपानीको संकट चुलिएको छ । प्रयोगमा ल्याइएका पानीका मुहानको सतह घट्न थालेपछि उपत्यकामा खानेपानीको चरम संकट चुलिएको हो । झण्डै २ लाख जनसंख्या रहेको उपत्यकामा ३५ हजार घरधुरी रहेको छ । उक्त, जनसंख्यालाई सहज खानेपानीको आपूर्ति गर्नका लागि क...

सम्बन्धित सामग्री

वीरेन्द्रनगरमा खानेपानीको अभाव

वीरेन्द्रनगरमा खानेपानीको समस्या चुलिँदै गएको छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले ६ दिनमा एक पटक मात्रै धारामा पानी वितरण गर्ने भएपछि पानी सङ्कट चुलिएको हो ।

सुर्खेत उपत्यकामा खानेपानीका लागि पहिराको चुनौती

सुर्खेत, १४ असोज । सुर्खेतको वीरेन्द्रनगर उपत्यकामा खानेपानीको सङ्कट गहिरिँदो छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले अहिले एक दिनको अन्तरमा उपभोक्ताको धारामा पानी उपलब्ध गराउँदै आएको छ । वीरेन्द्रनगरमा वर्षात्का समयमा ‘छेलोखेलो’ गरेर उपभोक्ताका धारामा पानी आउनुपर्ने थियो । कर्णाली प्रदेशको राजधानीसमेत रहेको उपत्यकाले खानेपानीको उच्च सङ्कट व्यहोरिरहेको छ । बर्सेनि पहिरोले खानेपानीको मुख्य […]

सुर्खेत उपत्यकामा खानेपानीका लागि पहिरोको चुनौती

सुर्खेतको वीरेन्द्रनगर उपत्यकामा खानेपानीको सङ्कट गहिरिँदो छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले अहिले एक दिनको अन्तरमा उपभोक्ताको धारामा पानी उपलब्ध गराउँदै आएको छ । वीरेन्द्रनगरमा वर्षातको समयमा ‘छेलोखेलो’ गरेर उपभोक्ताका धारामा पानी आउनुपर्ने थियो । कर्णाली प्रदेशको राजधानीसमेत रहेको उपत्यकाले खानेपानीको उच्च सङ्कट व्यहोरिरहेको छ । बर्सेनि पहिरोले खानेपानीको मुख्य प्रसारण लाइन बगाउँदा उपत्यकामा खानेपानीको उच्च सङ्कट हुने गरेको हो । अन्य समयमा समेत खानेपानीको हाहाकार

पाँच वर्षपछिको गुर्भाकोट : सबै वडामा सडक, घरघरै धारा

सुर्खेत–  कुनै समय थियो–गुर्भाकोटकी मनसरी बिकलाई एक गाग्री पानी ल्याउनका लागि घण्टौ समय बिताउनुपथ्र्याे । एउटै धारामा गाउँभरीकाले पानीको पालो कुर्नुपर्ने हुँदा सिंगो बिहान पानीको लागि जान्थ्यो ।  कहिलेकाही त्यही धारामा पानी नआउँदा भेरीको पानी खान बाध्य हुनुपरेको मनसरीले बताइन् । तर, आजभोलि घरघरम...

पाँच वर्षपछिको गुर्भाकोट : सबै वडामा सडक, घरघरै धारा

सुर्खेत–  कुनै समय थियो–गुर्भाकोटकी मनसरी बिकलाई एक गाग्री पानी ल्याउनका लागि घण्टौ समय बिताउनुपथ्र्याे । एउटै धारामा गाउँभरीकाले पानीको पालो कुर्नुपर्ने हुँदा सिंगो बिहान पानीको लागि जान्थ्यो ।  कहिलेकाही त्यही धारामा पानी नआउँदा भेरीको पानी खान बाध्य हुनुपरेको मनसरीले बताइन् । तर, आजभोलि घरघरम...

प्रदेश राजधानीमा खानेपानीको संकट

सुर्खेत। वीरेन्द्रनगरमा दुई महिनादेखि खानेपानीको संकट बढ्दै गएको छ।   कर्णाली प्रदेशको राजधानी समेत रहेको यहाँका धारामा पानी आउन छाडेपछि स्थानीय बासिन्दा काकाकूल बन्दै गएका छन्। मन्त्री तथा सरकारी अधिकारीका निवासमा समेत खानेपानीको ...

कर्णालीको राजधानीमै खानेपानीको सङ्कट

सुर्खेत । वीरेन्द्रनगरमा दुई महीनादेखि खानेपानीको सङ्कट बढ्दै गएको छ । कर्णाली प्रदेशको राजधानीसमेत रहेको यहाँका धारामा पानी आउन छाडेपछि...