२८ चैत, काठमाडौं। चन्द्रागिरी हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहले राजीनामा दिएका छन् । व्यक्तिगत समस्या देखाउँदै महाप्रवन्धक शाहले पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामा आगामी ३० गतेबाट लागू हुने गरी सञ्चालक समितिले स्वीकृतसमेत गरेको छ । सञ्चालक समितिले शाहको राजीनामा स्वीकृतसँगै नयाँ महाप्रबन्धकमा सञ्जीव थापालाई नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव झलकराज शर्माले […]