एमालेद्वारा प्रधानमन्त्रीको जवाफ माग्दै सदन अवरुद्ध

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बालकुमारीसहित विभिन्न घटनामा प्रधानमन्त्रीको जवाफ माग्दै आएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेले दुई जना युवाको ज्यान जानेगरी भएको बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला दोषी देखाइएको छानबिन आयोगको प्रतिवेदन, मन्त्री ज्वालाको बर्खास्तीलगायतका ...

सम्बन्धित सामग्री