युथ फोर्सको भ्याली कमान्ड घोषणा

काठमाडौँ । नेकपा एमालेको युवा संगठन युथ फोर्सको काठमाडौँ उपत्यकास्तरीय समिति (भ्याली कमान्ड) घोषणा भएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत युथ फोर्सको भ्याली कमाण्ड घोषणा भएको हो । एमाले महासचिव ईश्वर पोखरेलले सो संगठनको भ्याली कमाण्ड घोषणा गरेका हुन् । माइतीघरदेखि नयाँ वानेश्वर हुँदै युथ फोर्सको र्‍याली कार्यक्रमस्थल बबरमहलस्थित कार्की ब्यांकेटमा पुगेर सभामा […]