महँगी र कालोबजारी नियन्त्रण गर्न नेविसंघको माग

नेपाल विद्यार्थी संघले चाडवाडको मुखमा जनताको ढाड सेक्ने गरी बढेको महँगी र कालोबजारी नियन्त्रण गर्न माग गरेको छ ।