लुम्बिनी: बुद्ध जन्मस्थलको दुर्दशा, जोगिएला खतराको सूचीमा पर्नबाट? - BBC News नेपाली

बुद्ध जन्मस्थललाई खतरामा परेको विश्व सम्पदा सूचीबाट जोगाउन युनेस्कोले नेपाललाई दिएको ६ महिनाको समय सकिन लागेको छ।