१६ लाख रुपैयाँ बराबरको सामानसहित पिकअप गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौँ- सशस्त्र प्रहरीले करिब १६ लाख रुपैयाँ बराबरको सामानसहित पिकअप गाडी नियन्त्रणमा लिएको छ । सशस्त्रले मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका १५ स्थित चुरियामाई मन्दिर ईलाकाबाट बाग्मती प्रदेश ०१–०२५च ५२३० नम्बरको पिकअप गाडी नियन्त्रणमा लिएको हो । उक्त गाडीमा राखेर ल्याउँदै गरेको ४३ बोरा स्पेशल मिल्क पाउडर र ५५ वटा खाली क्यारेट सशस्त्र प्रहरी बलको नम्बर […]