मापसे गरी नातेदारमाथि एसिड प्रहार, २२ लिटर एसिडसहित आरोपी पक्राउ

सल्यान – तीन जना नातेदारलाई एसिड प्रहार गरेको अभियोगमा सल्यानकाे दार्मा गाउँपालिका- ३ चम्फुटाकुरा बस्ने ५० वर्षीय बेचे रावतलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। रावतले मादक पदार्थ सेवन(मापसे) गरी लेनदेनको विषयलाई लिएर एसिड प्रहार गरेको प्रहरीले जनाएको छ। उनले एसिड प्रहार गर्दा सोही ठाउँस्थित आफ्नै पसलमा बसिरहेका उनकै भाइ समेत तीन जना घाइते भएका […]