किशोरीलाई ‘गर्भवती बनाएर’ फरार किशोर अदालतमा हाजिर

जनकपुरधाम । किशोरीलाई गर्भवती बनाएर फरार भएका एक आरोपित किशोर अदालतमा हाजिर भएका छन् । महोत्तरीको जलेश्वरकी १८ वर्षीया किशोरीलाई गर्भवती बनाएर फरार धनुषाको महेन्द्रनगरका २४ वर्षीय शिवराज श्रेष्ठ जिल्ला अदालत धनुषामा हाजिर भएका हुन् । शिवराज करिब दुई वर्षपछि कानुन व्यवसायीमार्फत अदालतमा हाजिर भएका छन् । अदालतले थुनछेक बहसको प्रक्रिया अगाडि...