मध्यपहाडी राजमार्ग अवरुद्ध

गलकोट।निरन्तरको वर्षाका कारण मध्यपहाडी राजमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ।राजमार्गको बागलुङ खण्डअन्तर्गत बागलुङ नगरपालिका–३ बोक्से, काठेखोला गाउँपालिकाको अछेतामाथिको सुन्तली घुम्ती र बयलडाँडामा राति खसेको पहिराले सडक अवरुद्ध भएको हो। दुई स्थानमा पहिरो खसेको तथा बोक्सेमा भलसहित लेदो आएर सडक अवरुद्ध भएको राजमार्ग आयोजना कार्यालयका इञ्जिनीयर उज्ज्वल शर्माले जानकारी दिए।निरन्तरको वर्षापछि पहिरो खसेर अवरुद्ध भएको सडक अपराह्नसम्म सडक खुलाउने लक्ष्य छ।

सम्बन्धित सामग्री

मध्यपहाडी राजमार्गको खुर्कोट-घुर्मि सडकखण्ड अवरुद्ध

सिन्धुली । सुख्खा पहिरो खस्दा मध्यपहाडी राजमार्ग अवरुद्ध भएको छ । मध्यपहाडी लोकमार्गको खुर्कोट-घुर्मि सडक खण्ड अन्तर्गत सिन्धुलीको गोलाञ्जोर गाँउपालिका-१ कुडुलेमा सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान करिब ४ बजेतिर पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध भएपछि पुर्वी पहाडी जिल्ला ओखलढुङगा, खोटाङ, भोजपुर, उदयपुर लगायतका […] The post मध्यपहाडी राजमार्गको खुर्कोट-घुर्मि सडकखण्ड अवरुद्ध appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

पहिरो खस्दा मध्यपहाडी राजमार्ग अवरुद्ध

सिन्धुली – पहिरो खस्दा मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी सडकखण्ड अवरुद्ध भएको छ । सिन्धुलीको गोलञ्जोर गाँउपालिका–१ कुडुलेमा सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । आज बिहान चार बजेदेखि निरन्तर पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विमलराज कँडेलले जानकारी दिए। उनका अनुसार राजमार्ग अवरुद्ध भएपछि पूर्वी पहाडी जिल्लाबाट मध्यपहाडी राजमार्ग हुँदै गुड्ने […]

पहिरोले मध्यपहाडी राजमार्ग अवरुद्ध

सिन्धुली : पहिरो खस्दा मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी सडकखण्ड अवरुद्ध भएको छ। सिन्धुलीको गोलञ्जोर गाउFपालिका–१ कुडुलेमा सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो। बुधबार बिहान ४ बजेदेखि निरन्तर पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विमलराज कँडेलले जानकारी दिए। उनका अनुसार राजमार्ग अवरुद्ध भएपछि पूर्वी पहाडी जिल्लाबाट मध्यपहाडी राजमार्ग हुँदै गुड्ने सवारीसाधन बाटोमै थन्किएका छन् । इलाका प्रहरी कार्यालय खुर्कोटको टोलीले अहिले पहिरो

पहिरो खस्दा मध्यपहाडी राजमार्ग अवरुद्ध

पहिरो खस्दा मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी सडकखण्ड अवरुद्ध भएको छ । सिन्धुलीको गोलञ्जोर गाँउपालिका–१ कुडुलेमा सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । आज बिहान चार बजेदेखि निरन्तर पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विमलराज कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार राजमार्ग अवरुद्ध भएपछि पूर्वी पहाडी जिल्लाबाट मध्यपहाडी राजमार्ग हुँदै गुड्ने सवारीसाधन […]

पहिरो खस्दा मध्यपहाडी राजमार्ग अवरुद्ध

पहिरो खस्दा मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी सडकखण्ड अवरुद्ध भएको छ । सिन्धुलीको गोलञ्जोर गाँउपालिका–१ कुडुलेमा सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । आज बिहान चार बजेदेखि निरन्तर पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विमलराज कँडेलले जानकारी दिए । उनका अनुसार राजमार्ग अवरुद्ध भएपछि पूर्वी पहाडी जिल्लाबाट मध्यपहाडी राजमार्ग हुँदै गुड्ने सवारीसाधन बाटोमै थन्किएका छन् । इलाका प्रहरी कार्यालय खुर्कोटको टोलीले अहिले पहिरो पन्छाउने

पहिरो खस्दा मध्यपहाडी राजमार्ग अवरुद्ध

सिन्धुली- पहिरो खस्दा मध्यपहाडी राजमार्गको खुर्कोट-घुर्मी सडकखण्ड अवरुद्ध भएको छ। सिन्धुलीको गोलञ्जोर गाँउपालिका- १ कुडुलेमा सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो। आज बिहान चार बजेदेखि निरन्तर पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विमलराज कँडेलले जानकारी दिए। उनका अनुसार राजमार्ग अवरुद्ध भएपछि पूर्वी पहाडी जिल्लाबाट मध्यपहाडी राजमार्ग हुँदै गुड्ने सवारीसाधन बाटोमै […]

पहिरोले मध्यपहाडी राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी राजमार्ग अवरुद्ध भएको छ । मध्यपहाडी राजमार्गको दैलेख लोहोरे सडकखण्डको सिमाडाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

पहिरोको जाँदा मध्यपहाडी राजमार्ग अवरुद्ध

काठमाडौं । सिन्धुलीमा पहिरो जाँदा मध्यपहाडी राजमार्ग अवरुद्ध भएको छ ।  प्रहरीका अनुसार गोलन्जोर गाउँपालिका–६ हर्देनीमा गएराति ढुङगा, माटोसहितको पहिरो जाँदा मध्यपहाडी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो ।  प्रहरीले अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

पहिरोले मध्यपहाडी राजमार्ग अवरूद्ध

मध्यपहाडी राजमार्गको सिन्धुली खण्ड पहिरोका कारण अवरुद्ध भएको छ। गोलन्जोर गाउँपालिका–६ हैबारमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो। अविरल वर्षाका कारण मध्यपहाडी राजमार्गस्थित खुर्कोट–घुर्मी खण्डमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला...

मध्यपहाडी राजमार्ग अवरुद्ध

काठमाडौं। ठाउँठाउँमा बाढी र पहिरो झर्दा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड गए रातिदेखि नै अवरुद्ध बनेको छ। पर्वतको कुश्मा नगरपालिका–८ सुन्दरेखोलामा बाढी, वडा नं ४ को छमर्केमा पहिरो र गिलमेरी खोला आएको बाढीका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अत्यधिक वर्षाका कारण तत्काल सडक खुलाउन समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।