सिट्रोनले नेपालमा ई–सी३ साइन सार्वजनिक गर्दै

काठमाडौं । नेपालमा फ्रान्सेली ब्रान्ड सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले ई–सी३ लाइन–अपको प्रिमियम मोडल सिट्रोन ई–सी३ साइन नेपालमा सार्वजनिक गर्दैछ । नेपाली बजारमा चाँडै आउने यो नयाँ भेरियन्टले ड्राइभिङ अनुभवलाई नयाँ उचाइमा पु¥याउने उद्देश्यका …