पत्रकार श्रेष्ठकोे पुस्तक - नेपाली प्रवासन : नियति र रहर

ललितपुर – वैदेशिक रोजगारीमा दुःख र पीडा मात्र छैनन्, सुख र सन्तुष्टी पनि छन् । वैदेशिक रोजगारीले आँखामा आँसु मात्र होइन, ओठमा मुस्कान पनि ल्याएको छ । वैदेशिक रोजगारीका यस्तै–यस्तै बाध्यता र रहरका कथा समेटिएको पुस्तक हो ‘नेपाली प्रवासन नियति र रहर’ । पुस्तकका लेखक हुनुहुन्छ, पत्रकार डम्बरकृष्ण ...