यी हुन् चितवन टाइगर्सका तीन विदेशी खेलाडी :: Pahilopost.com

काठमाडौं : यही सोमबारबाट सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपीएल)का लागि चितवन टाइगर्सले तीन विदेशी खेलाडीको नाम सार्वजनिक शनिबार गरेको छ। इपीएलमा सहभागि प्रत्येक टिमले ३ विदेशी खेलाडी राख्नुपर्ने प्रावधान अनुरुप चितवन टाइगर्सले पनि भारतबाट ३ खेलाडी ल्याएको हो। जसमा प्रविण गुप्ता, प्रमेश कुमार र सावेज खान छन्। लेफ्ट

सम्बन्धित सामग्री

चितवन शक्तिले भन्यो : हामी प्रतिस्पर्धाका लागि तयार छौं

चितवन शक्तिबाट एभ्रेष्ट वुमन्स भलिबल लिग (इडब्ल्यूभिएल) खेल्ने तीन जना विदेशी खेलाडी नेपाल आईपुगेका छन् ।

चितवन शक्तिले भन्यो : हामी प्रतिस्पर्धाका लागि तयार छौं

चितवन शक्तिबाट एभ्रेष्ट वुमन्स भलिबल लिग (इडब्ल्यूभिएल) खेल्ने तीन जना विदेशी खेलाडी नेपाल आईपुगेका छन् ।

नेपाली खेलाडीले नै जिताएको खेल

काठमाडौं (हाम्रो खेलकुद) – चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) मा दोस्रो खेलमा विराटनगर वारियर्सविरुद्ध २ विकेटको रोमान्चक जित हात पार्यो । चितवनको जितमा नेपाली खेलाडी नायक बन्दा विदेशी खेलाडी भने खासै चलेनन् । जितका लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गरेको थियो । चितवनको जितमा […]

ईपीएलमा आज दुई खेल, पहिलो खेलमा विराटनगरलाई चितवनको चुनौती

काठमाडौं: एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा आज दुईवटा खेलहरु हुँदैछन्। कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा आज हुने पहिलो खेलमा विराटनगर वारियर्स र चितवन टाइगर्स साडे ९ बजे आमनेसामने हुनेछन्। करण केसीको कप्तानीमा रहेको विराटनगरमा जिम्बावेका सिकन्दर राजा, क्यानडाका रेयान पठान, वेस्ट इन्डिजका चन्दरपउल हेमराज, श्रीलंकाका दिल्सन मुनावेरा लगायतका विदेशी खेलाडी छन्।…

डानिस अजिज चितवन टाइगर्समा

२५ साउन, काठमाडौं । पाकिस्तानका अन्तर्राष्ट्रिय खेलाडी डानिश अजिजले एभरेष्ट प्रिमियर लिग (ईपीएल) को आउदो सिजन चितवन टाइगर्सबाट खेल्ने भएका छन् । असोज ९ गते देखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुने ईपीएलका लागि अजिज चितवनले घोषणा गरेको पहिलो विदेशी खेलाडी हुन् । ‘नयाँ सिजनको ईपीएलका लागि डानिसलाई विदेशी खेलाडीको रुपमा भित्राउँदा हामी उत्साहित रहेका […]

पाकिस्तानका अजिजले चितवनबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तानका अन्तर्राष्ट्रिय खेलाडी दानिश अजिजले एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा चितवन टाइगर्सबाट खेल्ने भएका छन् । यस सिजनको इपिएल असोज ९ गते देखि त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुँदैछ । अजिज चितवनले घोषणा गरेको पहिलो विदेशी खेलाडी हुन् । देव्रे हाते युवा ब्याट्सम्यानले यसैवर्ष पाकिस्तानबाट क्रमश दक्षिण अफ्रिका र जिम्बावेविरुद्ध […]

पाकिस्तानी अजिज चितवन टाइगर्समा

चितवन टाइगर्सले पाकिस्तानका अन्तर्राष्ट्रिय खेलाडी डानिश अजिजलाई एभरेष्ट प्रिमियर लिग (ईपीएल) को आउँदो सिजनका लागि भित्राएको छ । अजिज ईपीएलका लागि चितवनले घोषणा गरेको पहिलो विदेशी खेलाडी हुन् ।

एनएसएल : लिग चरणकाे अन्तिम खेलमा काठमाण्डाैले चितवनलाई हरायाे

काठमाण्डाै – नेपाल सुपर लिग (एनएसएल) फुटबलको राउन्ड रोबिन लिगको अन्तिम खेलमा काठमाण्डौ रेजर्सले एफसी चितवनलाई हराएको छ । दशरथ रङ्गशालामा आइतवार (आज) भएको खेलमा काठमाण्डौले चितवनलाई दुई–एक गाेल अन्तरले हरायो । काठमाण्डौका लागि संजोक राई र विदेशी खेलाडी मौसाले एक–एक गोल गरे । चितवनका राजिव लोप्चनले सान्त्वना गोल फर्काए । यसअघि नै प्ले अफमा पुगेको काठमाण्डौ आजको जितसँगै १३ अङ्कका साथ शीर्ष स्थानमा छ । चितवनले भने दुई अङ्कका साथ पुछारमा रहेर प्रतियोगिता अन्त्य गरेको छ । प्रतियो...

इपीएल : चितवन टाइगर्सको तेस्रो विदेशी खेलाडी जर्ज स्कट :: Pahilopost.com

काठमाडौँ : एभरेष्ट प्रिमियर लिग (इपीएल) का लागि चितवन टाइगर्सले तेस्रो विदेशी खेलाडीको नाम घोषणा गरेको छ। यसअघि दुई खेलाडीको नाम सार्वजनिक गरिसकेको चितवन टाइगर्सले मंगलवार इंग्लिस खेलाडी जर्ज स्कटलाई तेस्रो खेलाडीको रुपमा भित्र्याउन लागेको जनाएको छ। इंग्लिसक काउन्टी क्रिकेटमा मिडलसेक्सबाट खेल्ने २२ वर्षीय जर्ज स्कटले ५ फस्ट क्लास,

चितवन टाइगर्सले भित्र्यायो इग्ल्याण्ड र न्यजिल्याण्डका खेलाडी

चितवन । चितवन टाइगर्सले आगामी एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताका लागि आफ्नो टिममा २ विदेशी खेलाडी ल्याएको छ। दोस्रो संस्करणको ईपीएल नोभेम्बरको तेस्रो सातादेखि काठमाडौंमा हुँदैछ।     इंग्ल्यान्डका युवा खेलाडी म्याक्स होल्डेन ...