राजविराज नगरपालिकाले स्थानीय सञ्चालन ऐनविपरीत कर्मचारी भर्ना गरेको बारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ।
नयाँ पत्रिकामा‘राजविराज नगरपालिकाद्वारा ऐनविपरीत ज्यालादारीमा अधिकृत नियुक्त’ समाचार बाहिरिएपछि अख्तियारले प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द...