सडक अनुगमन गर्न गएका जनप्रतिनिधि र युवाबीच कुटाकुट

३१ जेठ, सिन्धुपाल्चोक । डिभिजन सडक कार्यालय दोलखाअन्र्तगत अरनिको राजमार्गको विभिन्न स्थानमा मर्मत भइरहेको सडकको अनुगमनका लागि पुगेका जनप्रतिनिधिहरु र युवाहरुबीच कुटाकुट एको छ । अरनिको राजमार्गको कोठे नजिकै सडक सुधारमा खटिएका ठेकदार कम्पनीका युवाहरुले बलेफी गाउँपालिका- अध्यक्ष विकास श्रेष्ठलाई अवरोध गर्नुका साथै कुटपिट गरेका हुन् । डिभिजन सडक कार्यालय दोलखाले सो सडक …