स्थानीय तहले सरकारलाई बुझायो कार्यविस्तृतीकरण परिमार्जन सम्बन्धी सुझाव प्रतिवदेन

१२ असोज, काठमाडौं । स्थानीय तहले कार्यविस्तृतीकरण परिमार्जन सम्बन्धी बनेको सुझाव प्रतिवेदन सरकारलाई बुझाएको छ । नगरपालिका संघका अध्यक्ष भीम ढुंगाना र गाउँपालिका महासघंकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले शुक्रबार संयुक्त रुपमा उक्त प्रतिवेदन निमित्त मुख्य सचिव एकनारायण अर्याललाई बुझाएका हुन् । संविधानमा उल्लेख भएपनि एकल र साझा अधिकार कार्यान्वयन हुन नसकेको, स्थानीय तहको अधिकार कार्यान्वयन गर्न […]