१२ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले राज्यसत्ताको नीतिगत अराजकता र विप्लव विद्रोहको दोहोरो मारमा जनता पर्ने खतरा औंल्याएका छन् ।
शनिबार केही पत्रकारहरुसँगको भेटका क्रममा सिटौलाले विप्लवको विद्रोह आतंकका रुपमा फैलिएको बताए । चुनाव ताका सुरु भएको उसका हिंसात्मक गविविधि अझ बढेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका छन् …