अस्पताल भवनको शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले भने : हेटौंडामा स्वास्थ्य क्रान्ति आयो

हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मंगलबार हेटौंडा अस्पतालमा २०० शय्याको नयाँ बन्ने भवनको शिलान्यास गरेका छन्। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा थप २०० शय्याको भवन प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको लागनीमा निमार्ण गर्न लागिएको हो। कुल २२ करोड ८६ लाख ३१ हजार ३६६ रुपैयाँ…