काठमाण्डौ – आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति विस्तारित प्रकृतिको आउनुपर्नेमा उद्योगी व्यवसायीहरुले जोड दिएका छन् ।
कर्जाको ब्याजदर घटाउने, कर्जाको पुनर्तालिकीकरण गर्ने र पुनर्वित्तीय गर्ने गरी विस्तारित प्रकृतिको मौद्रिक नीति आवश्यक रहेको उद्योगी व्यवसायीहरुले बताएका छन् ।
उनीहरुले कोभिड-१९ महामारी...