सुर्खेतमा कर्फ्यू तोड्ने प्रयास, पाँच जना पक्राउ

सुर्खेत : कर्फ्यूको आदेशले सुर्खेतको वीरेन्द्रनगर सुनसान बनेको छ। प्रदर्शनकारीले बन्दको नाममा अराजक गतिविधि, तोडफोड र आगजनी गर्न थालेपछि स्थानीय प्रशासनले सोमवार बेलुकादेखि मंगलवार बेलुकी ७ बजेसम्मका लागि कर्फ्यू लगाएको हो। बिहानैदेखि वीरेन्द्रनगरको सुरक्षा व्यवस्था कडा पारिएको छ। अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन भएको विरोधमा सोमवार…

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।