काठमाडौँ - गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारण सम्बन्धी ऐन २०५९ लाई संशोधन विधयेकलाई छिटो पारित गर्न आग्रह गरेकाे छ ।
बुधबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा उक्त विधेयकमाथिको छलफलका क्रममा मन्त्री लेखकले विधेयकमा रहेका धेरै विषयमा सहमति जुटिसकेकाले समितिबाट छिटो पारित गर्ने वातावर...