राप्रपा प्रवेशको चर्चाबीच रवीन्द्र मिश्रले त्यागे विवेकशील साझा, 'राष्ट्रवादी शक्ति निर्माणमा पार्टी परिवर्तन आवश्यक भयो'

काठमाडौंः विवेकशील साझा पार्टीका नेता रवीन्‍द्र मिश्रले पार्टीको साधरण सदस्यता समेत नरहने गरी राजीनामा दिएका छन्। राप्रपा प्रवेशको चर्चा भइरहेका बेला मिश्रले पार्टीको साधरण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन्। मिश्र उपाध्यक्षसहित राप्रपा प्रवेशको चर्चा केही दिनयता चुलिएको छ। तर औपचारिक रुपमा राप्रपाले यसबारेमा कुनै जानकारी सार्वजनिक गरेको छैन।  तर…