लेवान्डोस्कीको दुई गोलमा बायर्न म्युनिखको शानदार जीत

एजेन्सी । पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको दुई गोलको सहयोगमा बायर्न म्युनिखले बुन्डेसलिगामा शानदार जीत निकालेको छ । शनिबार राति भएको खेलमा युनियन बर्लिनलाई ४-० गोलले पराजित गर्दै बायर्नले शिर्ष स्थानमा ७ अङ्कको अग्रता बनाएको हो । एल्लिनाज एरिनामा भएको खेलमा बायर्नलाई जीत दिलाउन लेवान्डोस्कीले दुई गोल गर्दा किङ्स्ले कोमान र टान्गाइ निअन्जोउले एक/एक गोल गरे […]