मौसम पुर्वानुमानः आज पनि बाढीपहिरोको जोखिम, देशभर पानी पर्ने

काठमाडौं । बुधबार देशभर पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । जसमध्ये कर्णाली, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा ठूलो पानी पर्ने आँकलन गरिएको छ ।

सम्बन्धित सामग्री

आज पनि केही ठाउँमा भारी वर्षा हुने, बाढीपहिरोको जोखिम बढ्यो

५ साउन, काठमाडौं । आज पनि देशभर पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका धेरै ठाउँमा सामान्य र केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ । अहिले पनि धेरै ठाउँमा सामान्य वर्षा भइरहेको छ । अन्य स्थानमा सामान्यदेखि मध्यम वर्षा हुने भए पनि सुदूरपश्चिम र […]