खाँदबारी अस्पतालमा डेंगु परीक्षण गर्ने किट अभाव

संखुवासभा : जिल्ला अस्पताल खाँदबारीमा डेंगु परीक्षण गर्ने किट अभाव भएको छ।  अस्पतालमा किट अभाव भएपछि सेवाग्राही मारमा परेका छन्। डेंगु परीक्षण गर्नु परे निजी अस्पताल जानु पर्ने बाध्यता भएको छ। जिल्ला अस्पतालमा किट अभाव देखिएपछि माग गरिएको र एक सातापछि अस्पतालका सूचना अधिकारी शेखर खत्रीले बताए।  चार दिनअघि ...

सम्बन्धित सामग्री

बागलुङका स्वास्थ्य संस्थामा डेंगु परीक्षण किट अभाव

४ असोज, बागलुङ । धौलागिरी अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगु परीक्षण गर्ने किट अभाव भएको छ । धौलागिरि अस्पतालकी सूचना अधिकारी शान्ति शर्माका अनुसार दैनिक ५० देखि सय जनासम्म ज्वरोका बिरामी आइरहेको …

डेंगु परीक्षण गर्ने किट अभाव

तनहुँस्थित सरकारी अस्पतालमा डेंगु परीक्षण गर्ने किटको अभाव भएको छ । गण्डकी प्रदेश सरकारले पर्याप्त मात्रामा किट नपठाएकोले अभाव भएको अस्पतालले जनाएको छ ।

कञ्चनपुरमा डेंगु परीक्षण गर्न किट अभाव

कञ्चनपुरमा डेङ्गुका बिरामीको परीक्षण गर्न किट अभाव हुँदा समस्या भएको छ । सरकारले डेङ्गु परीक्षण निःशुल्क गर्ने भने पनि किट अभाव हुँदा गम्भीर बिरामीको परीक्षण गर्न नसकिएको स्वास्थ्यकर्मीहरू बताउँछन् । महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले डेङ्गुका बिरामीको परीक्षण गर्न किट अभाव हुन थालेपछि अस्पताल व्यवस्थापन समिति आफैँले किट खरिद गर्ने र परीक्षण गरेको शुल्क लिने निर्णय गरेको बताए । “सरकारले निःशुल्क परीक्षण भने पनि प्रदेश सरकारबाट पर्याप्त किट उपलब्