सभामुखद्वारा सरकारलाई रुलिङ

शून्य र विशेष समयमा उठाएका सवालमा सरकारले चासो नदिएको भन्दै पटकपटक सांसदहरुले आपत्ति जनाएका थिए।...

सम्बन्धित सामग्री

सरकारलाई सभामुखको रुलिङ- संसदमा उठेका विषयमा २१ फागुनको बैठकमा जवाफ दिनू

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका विषयमा जवाफ लिन सरकारलाई रुलिङ गरेका छन् ।

त्रिविकाे समस्या समाधान गर्न सरकारलाई सभामुखकाे रुलिङ

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएको समस्या शिघ्र समाधान गर्न सरकारलाई रुलिङ गर्नुभएको छ । सोमबारको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी लगायतका बिरोधका कार्यक्रमले पठनपाठन प्रभावित भएकोप्रति प्रतिनिधि सभाको गम्भीर ध्यानाकर्षण भएको बताउनुभएकाे हाे । उहाँले त्रिभुवन विश्वविद्यालयको समस्यालाई शिघ्र समाधान गर्न सरकारलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो,-‘त्रिभुवन […]

त्रिभुवन विश्वविद्यालयको समस्या समाधान गर्न सरकारलाई सभामुखको रुलिङ

सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएको समस्या तत्काल समाधान गर्न सरकारलाई रुलिङ गरेका छन् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि : सरकारलाई जवाफ दिन सभामुखको रुलिङ

सभामुख अग्निप्रसाद सापकोटाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् । प्रमुख विपक्षी दल एमालेले प्रतिनिधिसभाको सोमबारको बैठकमा पछिल्लो मूल्यवृद्धिले जनजीवन अस्तव्यस्त बन्न पुगेकाले सरकारको चित्त बुझ्दो...

किन बढ्दैछ इन्धनको मूल्य? जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले इन्धनको मूल्यवृद्धिको कारण सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन्। पटक-पटक इन्धनको मूल्यवृद्धि भएको भन्दै सांसदहरुले प्रतिनिधिसभाको आजको बैठकमा सभामुखको ध्यानकर्षण गराएपछि उनले सरकारका नाममा रुलिङ गरेका हुन्। सभामुखले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका सन्दर्भमा आफ्नो ध्यानाकर्षण भएको भन्दै भने, ‘माननीय सदस्यहरुले उठाउनुभएको विषयमा सरकारको पनि ध्यानाकर्षण…

सरकारलाई सभामुखको रुलिङ, किसानलाई मल उपलब्ध गराऊ

काठमाडौँ- सभामुख अग्निप्रसाद सापकोटाले किसानलाई मल उपलब्ध गराउन सरकारको नाममा रुलिङ गरेका छन् । प्रतिनिधिसभाको जारी ११औँ अधिवेशनका बैठकमा सांसदहरूले धान रोप्ने समय भइसक्दा पनि मल नपाएर किसान प्रताडित बनेको भन्दै ध्यानाकर्षण गराएपछि सभामुख सापकोटाले आइतबार सरकारको नाममा रुलिङ गरेका हुन् । आइतबारको बैठकमा सभामुख सापकोटाले किसानलाई यथाशीघ्र मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएका हुन् […]

अफगानिस्तान प्रकरणको यथार्थ जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ

सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तान प्रकरणको यथार्थ जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकको सुरुमै एमालेका सांसद गोकुलप्रसाद बास्कोटाले अफगानिस्तानमा त्यत्रो घटना भइसक्दा पनि सार्कको अध्यक्ष राष्ट्रका हिसाबले नेपालले कुनै प्रतिक्रिया नजनाएको भन्दै रुलिङ माग गरेका थिए ।लगत्तै सभामुख सापकोटाले सरकारलाई रुलिङ गरेका हुन् ।  ‘हालै अफगानिस्तानमा विकसित घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीहरूका सम्बन्धमा प्रतिनिधिसभासहित मेरो गम्भीर ध्यानाकर्षण भएको छ,&rsquo

जयसिंह धामी घटनाबारे जानकारी गराउन सभामुखको सरकारलाई रुलिङ

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले जयसिंह धामी प्रकरणबारे जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन्। मंगलबार प्रतिनिधिसभामा सभामुख सापकोटाले रुलिङ गर्दै घटनाबारे जानकारी गराउन निर्देशन दिएका हुन्। त्यसअघि शून्य समयमा बाेलेका सांसदहरुले जयसि‌ंह धामी प्रकरणमा सरकारले अहिलेसम्म सत्य तथ्य सार्वजनिक नगरेकाे भन्दै आलाेचना गरेका थिए। महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काटिदिएपछि […]

सभामुखको सरकारलाई रुलिङ, दार्चुला घटनाबारे यथाशक्य छिटो सदनलाई जानकारी गराऊ

काठमाडौँ। सभामुख अग्नि सापकोटाले सरकारलाई दार्चुला घटनाबारे यथार्थ जानकारी दिन रुलिङ गरेका छन्। मंगलबारको प्रतिनिधिसभाको बैठकमा उनले दार्चुलाको घटनाबारे सत्य तथ्य पत्ता लगाइ यथार्थ जानकारी दिन सभामुख सापकोटाले रुलिङ गरेका हुन्। व्यास गाउँपालिकाका जयसिंह धामी तुइनबाट खसेर केही दिन अघि महाकाली नदीमा बेपत्ता भएका थिए।