कोरोना संक्रमितको संख्या बढ्दै, ओमिक्रोन पुस्टि गर्न दाङबाट २० जनाको स्वाब काठमाडौँमा

दाङ, २३ पुस । दाङमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि ओमिक्रोन भए नभएको परीक्षण गर्न २० वटा नमुना स्वाब काठमाडौँ पठाएको छ। तुलसीपुरका विभिन्न शिक्षक तथा विद्यार्थीमा पाँच दिनमा ८४ जना शिक्षक, विद्यार्थी र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय दाङका अनुुसार नयाँ भेरिएन्ट ओमिक्रोन भए नभएको जाँचका लागि २० जनाको स्वाब […]