शिअ टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – शिअ उसु क्वान तेश्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगितामा शुक्रबार टिम च्याम्पियन बनेको छ । ४ स्वर्ण र ७ रजतसाथ शिअ समग्रमा टिम च्याम्पियन बनेको हो। दोश्रो भएको काठमाडौं उसु क्वानले ४ स्वर्ण र ३ रजत जित्यो । तेश्रो स्थानको निन्जा उसु क्वानले समान ३–३ स्वर्ण/रजत हात पा¥यो । शीर्ष […] The post शिअ टिम च्याम्पियन first appeared on Hamro Khelkud.