नेपाल, भारत र चीनको विकास गर्न त्रिपक्षीय अवधारणा आवश्यक : अध्यक्ष दाहाल

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल, भारत र चीनको विकास गर्न त्रिपक्षीय अवधारणा निर्माण गरेर अघि बढे यो क्षेत्र र विश्वमै दूरगामी परिणामहरु आउने बताएका छन् ।