लकडाउनमा महिला तथा बालबालिका हिंसाका घटना बढ्दै | Nagarik News - Nepal Republic Media

कोरोना जोखिम बढेपछि सरकारले देशलाई लकडाउन घोषणा गरेसँगै विभिन्न स्थानमा हिंसाका घटना बढ्दै गएको पाइएको छ ।