मतदान लोकतन्त्रको मुख्य मेरुदण्ड : मुख्यमन्त्री भट्ट

धनगढी : सुदूरपश्चिम सरकारमा मुख्यमन्त्री त्रिलोचन भट्टले डोटी पुगेर स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन्। केआईसिंह गाउँपालिका–६ मा रहेको मतदान केन्द्रमा उनले मत खसालेका हुन्। मतदानपछि संक्षिप्त कुरा गर्दै उनले मतदान लोकतन्त्रको मुख्य मेरुदण्ड भएको बताएका छन्। लोकतन्त्रको अभ्यास गर्न पाउनु सबैभन्दा ठूलो कुरा भएको बताउँदै उनले अहिलेसम्म गरेको कामको मूल्यांकन जनताले मतदानबाट गर्ने उल्लेख गरे।

सम्बन्धित सामग्री

साझेदारीमा धेरै महत्त्वपूर्ण काम गर्न सकिन्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले एक अर्काको सह–अस्तित्व स्विकारेर काम गर्नु नै विकासको मेरुदण्ड रहेको बताउनुभएको छ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्ड प्रदेश सरकार : मुख्यमन्त्री भट्ट

काठमाडौँ,३ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्ड प्रदेश सरकार रहेको बताएका छन् । संविधान दिवसका अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारद्वारा धनगढीमा आयोजित कार्यक्रममा उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्ड प्रदेश सरकार रहेकाले मुलुकमा सङ्घीयतालाई सफल बनाउन सप्रदेशलाई बढीभन्दा बढी सक्षम बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । “सङ्घीयताको विकल्प छैन”, […]

संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मेरुदण्ड नै प्रदेश होः मुख्यमन्त्री भट्ट

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संघीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्ड प्रदेश सरकार रहेको बताएका छन्। संविधान दिवसका अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारद्वारा धनगढीमा आयोजित कार्यक्रममा उनले संघीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्ड प्रदेश सरकार रहेकाले मुलुकमा संघीयतालाई सफल बनाउन सप्रदेशलाई बढीभन्दा बढी सक्षम बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए। ‘संघीयताको विकल्प छैन’, मुख्यमन्त्री भट्टले भने, ‘राष्ट्रियतालाई […]

सङ्घीयताको विकल्प छैनः मुख्यमन्त्री भट्ट

संविधान दिवसका अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारद्वारा धनगढीमा आयोजित कार्यक्रममा उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्ड प्रदेश सरकार रहेकाले मुलुकमा सङ्घीयतालाई सफल बनाउन प्रदेशलाई बढीभन्दा बढी सक्षम बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए।...

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्ड प्रदेश सरकार : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्ड प्रदेश सरकार रहेको बताएका छन् । संविधान दिवसका अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारद्वारा धनगढीमा आयोजित कार्यक्रममा उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्ड प्रदेश सरकार रहेकाले मुलुकमा सङ्घीयतालाई सफल बनाउन प्रदेशलाई बढीभन्दा बढी सक्षम बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।“सङ्घीयताको विकल्प छैन”, मुख्यमन्त्री भट्टले भने, “राष्ट्रियतालाई मजबुत बनाउनका लागि पनि हामी सबै एकताबद्ध

संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मेरुदण्ड नै प्रदेश : मुख्यमन्त्री भट्ट

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्ड प्रदेश सरकार रहेको बताउनुभएको छ । संविधान दिवसका अवसरमा सोमबार सुदूरपश्चिम प्रदेश सरकारद्वारा धनगढीमा आयोजित कार्यक्रममा उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्ड प्रदेश सरकार रहेकाले मुलुकमा सङ्घीयतालाई सफल बनाउन सप्रदेशलाई बढीभन्दा बढी सक्षम बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालको संविधान जारी […]

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल मेरुदण्ड नै प्रदेश होः मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्ड प्रदेश सरकार रहेको बताएका छन् ।