नरसिंह हत्या प्रकरण: वर्तमान र निवर्तमान वडाध्यक्ष पक्राउ

कैलाली । दार्चुलाकाे ब्याँस गाउँपालिका- ४ डोकटका ४० वर्षीय नरसिंह विष्टको हत्या प्रकरणको अनुसन्धानमा वर्तमान र निवर्तमान दुई वडाध्यक्ष पनि मुछिएका छन् । मङ्सिर ३ गते रातिदेखि बेपत्ता भएर अर्को दिन हत्या गरिएको अवस्थामा फेला परेका बिस्टको घटनामा अनुसन्धान गर्न प्रहरीले गाउँपालिकाका वर्तमान वडाध्यक्ष, पूर्व वडाध्यक्षसहित थप एक जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी […]