काठमाडौँ । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनका लागी आह्वान गरेकी हुन् । नयाँ सरकार दाबी गर्न शनिवार तीन बजेसम्मको समय दलहरूलाई उपलब्ध गराइएको छ ।