स्वास्थ्य सेवा पाउने मौलिक हकमा हस्तक्षेप नगर्न मन्त्रालयको आग्रह

काठमाडौं, २७ भदौ । स्वास्थ्य मन्त्रालयले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी चिकित्सक तथा कर्मचारीहरुको आन्दोलन फिर्ता लिन आग्रह गरेको छ । मन्त्रालयले एक सुचना जारी गर्दै आज आन्दोलनरत पक्षले उठाएका धेरै माग सम्बोधन गरिसकेको र केही विषयमा अनुसन्धान गरिरहेको भन्दै आन्दोलन फिर्ता गर्न अनुरोध गरेको हो । मन्त्रालयले २५ प्रतिशत सिनेटरले हस्ताक्षर गरी कु्लपति […]